This is a popup message!
Sarbashree Saving & Credit Co-operative Ltd
Message from Chairman
सुर्य विनायक नगरलिका र चाँगुनारायण नगरपालिकाकाे आस्था र विश्वासको धरोहर यस संस्थाले आफ्नो स्थापनाको एक दशक सफलताका साथ पूरा गरी १८ बर्ष प्रवेश गरेको अवसरसंगै संस्थाको गरिमामय १९ औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । स-साना पूजी जम्मा गरी केही युवा जाेश र जाँगरकाे सहकारी क्षेत्रमा सही परिचालन गर्ने उद्देश्यले थालिएको प्रयास सार्थक रुपमा २०६४ साल असाेज २२ गते यस संस्थाको विधिवत जन्म भएको थियो ।
सत्ताइस जनाकाे सुरु पूँजी रु.२७००/- शेयर पूँजी बाथ शुरुवात गरिएको यस संस्थाले उन्नाइसौं वर्ष प्रवेश गर्दा ११ करोड प्लसको संस्था बनिसकेको छ । शुरुमा भाडाको फ्ल्याटबाट कार्यालय संचालन गरेको भए पनि हाल यसले आफ्नै कार्यालकाे भवनबाट सेवा सुविधा दिदैं आएको सर्वविदितै छ ।
पुरा पढ्नुहाेस
Image Title
Image Title
Image Title
Image Title
Image Title
Image Title
Image Title
Short description of the image.
Image Title
Short description of the image.
Image Title
Short description of the image.
Image Title
Short description of the image.
Image Title
Short description of the image.
Image Title
Short description of the image.